Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवा सुचारू गर्ने

Screenshot_20230915_08115-1694960838.jpg

३१ भदौ, हेटौंडा । चिकित्सक कुटिएको विरोधमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलन गरिरहेका मकवानपुरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले सेवा सुचारू गर्ने भएका छन् ।
उनीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै सोमबारदेखि सेवा सुचारू गर्ने भएका हुन् । 
बिगत ४ दिन देखि मकवानपुरमा रहेका सरकारी अस्पतालहरु तथा गैरसरकारी क्लिनिकहरु, पोलीक्लिनिकहरुबाट प्रदान गरिने आकास्मिक बाहेक स्वास्थ्यसेवा हरु ठप्प हुँदा सर्वसाधारणमा अप्ठ्यारो परेको महसुस गर्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको जनाइएको छ ।
उनीहरूले सबै स्वास्थ्यकर्मीहरुले बिरोध स्वरूप हातमा कालो पट्टि लगाई दोषीहरुलाई पूर्ण रुपमा नियमअनुसार पाउने सजाय नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । आवश्यक परेमा पुनः यो भन्दा सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
हालसम्म सिसिटिभी फुटेजको अनुसन्धानबाट ४ जनालाई पक्राउ गरेको र अदालतबाट ५ दिन म्याद थपिएको र बाँकी ५ जनालाई प्रकाउ पुर्जी जारी भैसकेको र २ जना पहिचान हुन बाँकी रहेको र उनीहरुलाई पनि जति सक्दो चाँडो पहिचान गरी प्रकाउ पुर्जी जारी गरि प्रचलित नियम अनुसार कारबाही गर्ने सुनिश्चितता प्राप्त भएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

थप समाचार