१ असोज,हेटौँडा । देशभर शिक्षा सम्वन्धी बिधेयकको विरोध गरिरहेका शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने भएका छन् । संसदमा दर्ता भएको शिक्षा सम्वन्धी बिधेयकको विरोधमा मकवानपुरका शिक्षक विद्यालय बन्द गरेर काठमाडौँ जाने भएका छन् । नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा असोज ३ गते सबै बिद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौं जाने भएका हुन् ।
सोमबार शिक्षकहरुका बिभीन्न पेशागत संगठनहरुले संयुक्त रुपमा हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि सरकारलाई दवाब दिन बिद्यालय बन्द गरेर काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको जनाएका हुन् । पत्रकार सम्मेलनामा बोल्दै संघीय सरकारले संसदमा दर्ता गरेको शिक्षा सम्वन्धी बिधेयकले यस अघि सरकारसंग भएको सम्झौतालाई नसमेटेको र संशोधनको माग राख्दै काठमाण्डौं केन्द्रीत आन्दोलनमा जानुपर्ने बाध्यातत्मक अवस्था आएको नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य राम कुमार अधिकारी, जिल्ला अध्यक्ष गणेश प्रसाद हुमागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल लगायतकाले असोज ३ गतेबाट काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको बताएका थिए । उनीहरुले विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा उर्तन पर्ने अवस्था सरकारले सिर्जना गरेको आरोप लगाएका छन् ।पत्रकार सम्मेलनामा आन्दोलबाट विद्यार्थीमा पर्ने असुविधाप्रति गम्भीर हुदै पेशागत रुपमा वार र पारको लडाई भएकोले बुझिदिन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेका थिए ।
यस्तो छ शिक्षकहरुको सरकारसंगको माग
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







