२ असोज, हेटौंडा । वैदेशिक शिक्षा परामर्श तथा भिजा प्रोसेसका लागि हेटौंडामा मेभेन कन्सल्टिङ ग्रुपको शाखा शुभारम्भ भएको छ ।
हेटौंडा-४ सितलमहल चोकमा शाखाको प्रमुख अतिथि सामाजिक अभियन्ता मामाघर नेपालका संचालक एवं हेटौंडा क्याम्पसका सहप्राध्यापक अर्पण पराजुली, सशिकला महतो, विनोदकृष्ण मानन्धर र शशिकलाकुमारी भुर्तेलबाट सामुहिक रूपमा शुभारम्भ गरिएको हो ।
कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानाडा लगायत देशमा वैदेशिक शिक्षाका लागि डकुमेन्टेसन, भिजा प्रोसेस, आईईएलटिएस, पिटिई लगायतका सेवा प्रदान गर्ने प्रवन्ध निर्देशक सन्दिप विडारीले जानकारी दिए । उनले वैदेशिक शिक्षा परामर्श तथा भिजा प्रोसेसका कन्सल्टेन्सीले सम्पूर्ण सहजिकरण गर्ने जानकारी दिए ।
कन्सल्टेन्सीले सोमबार होटल एभोकाडोमा सेमिनार गर्ने भएको छ । सेमिनारमा अष्ट्रेलिया लगायत अन्य देशहरुबाट प्रोफेसनल काउन्सलर, इन्स्ट्रक्टर, भिजा स्पेस्लिस्ट, प्रमुख कम्पनी प्रबन्धक तथा युनिर्फसिटिका प्रतिनिधिहरू आउने जनाइएको छ । सेमिनारमा अन द स्पोट अफर लेटरसमेत उपलब्ध हुने जनाइएको छ ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







