Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभा बैठक अनिश्चितकाल स्थगित

Pradesh-Sabha-baithak-1696465847.JPG

file photo

१८ असोज, हेटौंडा । बागमती प्रदेशसभाको बैठक अनिश्चित कालका लागी स्थगित भएको छ । बुधबार पाँच मिनेटका लागी बसेको बैठकले एउटा विधेयक दफावार छलफलका लागी समितिमा पठाउँने अनुमित दिएसँगै अनिश्चितकाका लागी स्थगित गरिएको हो । 
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका हुन् । यसअघि बुधबारको बैठकले ‘प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको थियो ।
सदनमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकलाई दफावार छलफलका लागि उद्योग पर्यटन तथा वातावरण समितिमा दवावार छलफलका पठाइएको छ । उक्त विधेयकमाथि समितिमा दफावार छलफल तथा आवस्यक संशोधनसहित पारित गरेर प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने छ । 
यसअघि पटकपटक अवरुद्ध हुँदै आएको प्रदेशसभा बैठक बुधबार भने सञ्चालनमा भएको थियो । प्रदेशसभाको बैठकमा सरकारले चिठ्ठा सम्बन्धि विवादित विधेयक पेश गर्ने प्रयास गरेपछि सोमबारदेखि सदन चल्न सकेको थिएन । 
्रदेश प्रमुख कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक विना सूचना सदनमा पेश गर्न खोजेको भन्दै  प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले सदनमा अबरोध गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार