२८ माघ, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् । शनिबार भएको संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दाहाल खराल, कोषाध्यक्षमा मीरा शर्मा गुरागाई, सचिवमा किसन पौडेल तथा सदस्यमा श्यामप्रसाद श्रेष्ठ, सानुबाबु खनाल, गोपिनी गौतम, बैकुण्ठ लामिछाने, प्रद्युम्न उपाध्याय, मिथिला अधिकारी चयन भएका छन् ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्जका वरिष्ठ साहित्यकार गणेश लाठको प्रमुख आतिथ्यता रहेको थियो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले संस्थाले प्रदान गरेको पुरस्कार तथा गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सदस्य किसन पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वस्तिका दाहाल, चितवनका सरस्वती पौडेल, मिथिला अधिकारी, सानु खनाल, डीबी बर्तौला, किशन पौडेल, समिर पाख्रिन, जनार्दन खनाल, मञ्जु खराल, सुशिल पराजुली, राजकुमार लामिछाने, दिपक गौतम, गोपिनी गौतम, सुवास सजल, देवराज तिवारी, पूर्णकला घिमिरे र केट स्मार्टले रचना वाचन गरेको थिए ।
मातृभूमिका महासचिव हेमन्त ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा मातृभूमि साहित्य समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयग्रीव आचार्य, महाकाव्यकार मुना अर्याल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)