२९ माघ, हेटौडा । पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङको अध्यक्षतामा गठन भएको नेपाल लोकतन्त्रवादी चेपाङ संघले पूर्णता पाएको छ । महासंघका संगठन विभाग प्रमुख जगतबहादुर बरामको प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा सम्पन्न भेलाले संघको कार्य समितिलाई पूर्णता दिएको हो ।
अध्यक्ष सन्त बहादुर चेपाङको अध्यक्षतामा गठित १९ सदस्यीय नेपाल लोकतान्त्रिक चेपाङ संघको बरिष्ठ उपाध्यक्षमा अर्जुन चेपाङ, उपाध्यक्ष दिल्ली राज चेपाङ, महासचिव सुरेन्द्र चेपाङ, सचिव रबिन्द्र कुमार चेपाङ र कोषाध्यक्ष बिस्णु माया चेपाङ रहेका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा साबित्रा चेपाङ, बिस्णुराम चेपाङ, अस्मिता चेपाङ, रामकृष्ण चेपाङ, आशिष चेपाङ, फुल माया चेपाङ, राजेन्द्र चेपाङ, छत्र लाल चेपाङ, कुमार सिं चेपाङ, अजय कु.चेपाङ, सोम लक्ष्मि चेपाङ, अशोक चेपाङ र लक्ष्मी चेपाङ मनोनित भएका छन् ।
यसैगरी खेम बहादुर चेपाङको अध्यक्षतामा गठित नेपाल लोकतन्त्रबादी चेपाङ संघ बागमती प्रदेश कार्य समितिको बरिस्ठ उपाध्यक्षमा बिकास चेपाङ, उपाध्यक्षमा बिनोद कुमार चेपाङ, महासचिवमा दिनेश चेपाङ, सचिवमा जयराम चेपाङ, कोषाध्यक्षमा मोनिका चेपाङ र सदस्यमा पुजन चेपाङ लगाएत रहेका छन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















