Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १२ मा समुदायमा नेपाली कांग्रेस अभियान कार्यक्रम सम्पन्न

FB_IMG_1707746885757-1707746974.jpg

२९ माघ, हेटौंडा। हेटौंडा १२ भोर्लेमा समुदायमा नेपाली कांग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। 

नेपाली कांग्रेस १२ नम्बर वडा समितीद्वारा सोमबार आयोजित अभियानको प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति बुद्ध लामा र विशिष्ट अतिथि कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल रहेका थिए। सोनाम लोसारको शुभकामना आदान प्रदान सहित आयोजना गरिएको कार्यक्रममा कांग्रेसमा रहेर सहयोग पुर्‍याउने ३ जना जेष्ठ नागरिक सम्मान गरिएको थियो। स्थानीय दिल बहादुर भुजेल हिरालाल श्रेष्ठ र वीर बहादुर भोलोनलाई कांग्रेसमा आवद्व रहि सहयोग पुर्‍याएको भन्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिले प्रशंसापत्र र खादा ओढाएर सम्मान गरिएको कांग्रेस मकवानपुर प्रतिनिधिसभा १ युवा तथा खेलकुद बिभाग संयोजक कुमार पोखरेलले जनाएका छन्।  १२ नम्बर वडा सभापति शुदर्सन प्रसाद गोलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस मकवानपुर सदस्य अर्जुन प्रसाद तिवारी जिल्ला प्रतिनिधि घनश्याम नेपाल लगायत क्षेत्रीय प्रतिनिधिहरु, वडा पधादिकारी लगायतकाको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार