Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनयुद्ध दिवसका दिन दिएको सार्बजनिक बिदा बदर

Capture-1707784417.JPG

१ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा दिएको सार्वजनिक बिदा उच्च अदालत पाटन हेटौंडा इजलासले बदर गरिदिएको छ । 
सर्वोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्बजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका बिरुद्धमा अदालतमा दायर गरेको उत्प्रेसणको रिट निवेदनमा सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायधिश एमुना भट्टराइको एकल इजलासले सर्वाजनिक विदा तत्काल बदर गर्न आदेश दिएको हो ।
उच्च अदालतको आदेशमा बागमती गाउँपालिकाले जनयुद्ध दिवसमा दिएको सार्बजनिक बिदा तत्कालका लागि कार्यन्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो ।
अदालतको आदेशसंगै बागमती गाउँपालिका कार्यालय सहित पालिका भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघसंस्था र बिद्यालयहरु संचालन हुने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार