Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वक्तृत्वकलाको आयोजना गरी रानीले मनायाे सालक दिवस

प्रतियोगितामा क्रिष्टिना प्रथम

Screenshot_20240217_15444-1708164200.jpg

५ फागुन, हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि सालक दिवस मनाएको छ। 
विश्व सालक दिवसको अवसरमा  शनिबार रानी सामुदायिक  वन उपभोक्ता समूहले सालक संरक्षणमा  सामुदायिक वन समुहकाे भूमिका र दायित्व विषयक वक्तृत्वकला आयाेजना गरेकाे हो।
१२ जना प्रतियोगिले सहभागिता जनाएको वक्तृत्वकला प्रतियाेगितामा बेतखाेल्सी सामुदायिक  वन उपभोक्ता  समुहकी क्रिष्टिना खतिवडा प्रथम भएकी छिन भने  साेहि समूहकी समीक्षा आचार्य दाेश्राे र सुन्दर सामुदायिक  वनका अतीत अधिकारी  तेश्राे भएका छन ।
 प्रथम हुने प्रतियोगिलाई नगद ५ हजार र प्रमाणपत्र, दाेश्राेलाई  नगद ४ हजार र प्रमाण पत्र र तेश्राेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिएकाे थियाे । प्रतियाेगितामा सुनिल शिवाकोटी , शत्रुघन दुलााल र गीता अधिकारीले निर्णायक रहेका थिए ।
समूहका अध्यक्ष विष्णुप्रसाद  न्याैपानेकाे सभाध्यक्षतामा त़़था हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता   कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा  चित्रेपानी सामुदायिक  वनका अध्यक्ष  सूर्य बहादुर घलान, अशाेक सामुदायिक  वनका अध्यक्ष  रमेश कुमार राई, न्यूरेनी चिसापानी  सामुदायिक  वनका अध्यक्ष  प्रकाश कार्की , सनाैलाे महिला समूहकि अध्यक्ष  पवित्रा रुम्वा, समूहकी काेषाध्यक्ष गाेमा लामिछाने,कार्यालय सचिव भीमसेन पाैडेल लगायतकाे सहभागीता थियाे ।

२०६२ सालदेखि रानी वनले सालककाे संरक्षण, यसकाे बासस्थान , आहारकाे संरक्षण  र कानूनी  ब्यवस्थाकाे बारेमा समुदायस्तरमा काम गर्दै आएकाे छ । समूहकाे सेवा क्षेत्रभित्र  ५० भन्दा बढी सालक रहेकाे कार्यालय सचिव पा‌डेलले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार