Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

Firing-1473321406.jpg

२३ भदौ, काठमाडौं । काठमाडौंको थानकोट नजिक चन्द्रागिरी चिहानडाँडामा विहिबार प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको छ ।

सवारी त्यति नचल्ने गाउँमा देखिएको ना १ ज ३९४८ नम्बरको टाटासुमोलाई शंका लागि पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरी जंगल नजिक पुगेपछि गोली प्रहार भएको थियो । प्रहरीले पनि सुमोलाई लक्षित गरी जवाफी फायरिङ गरेको थानकोट प्रहरी बृत्तका प्रहरी नायव उपरीक्षक कृष्ण पंगेनीले बताए । प्रहरीको फायरिङपछि सुमोमा रहेका चारजना भागेका थिए । सुमो जंगल नजिक छोडेर भागेपछि सुमोमा जाँच गर्दा पैसा राख्ने सेफ फेला परेको प्रहरीको भनाई छ ।

सेफमा २५ हजार रुपैयाँ मात्र फेला परेको छ भने सो सेफ ललितपुर बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरीको भनाई छ ।  सेफ हराएको उजुरी दिएका सहकारीका कर्मचारीले ल्याएको साँचोले बरामद गरेको सेफ खुलेको थियो । काठमाण्डौं–सर्लाही रुटमा चल्ने सुमोका मालिकको पहिचान भएको र थप अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

कोशीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान
Parshuram-Khapung-768x432-1715217648.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै
1644884473_congress-samsa-1715217249.png

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715216840.jpg

२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

थप समाचार