१२ फागु्न, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसानहरुका लागी १० वटा जर्सी गाई र ११ वटा उन्नत जातका बोयर बोका वितरण गरेको छ ।
व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका र ३ नम्बर वडाका १० जना किसानलाई गाई वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले व्यावसायिक रुपमा बाख्रा पालन गरे आयआर्जन गरे स्थानीय सरकारले किसानलाई थप सहयोग उपलब्ध गराउँने बताए । उनले वडा कार्यलयको माग अनुसार पालिकालाई कृषिमा निर्भर बनाउ किसानलाई मौरी, चिउरी, गाई र अन्य आवस्यक सहयोगका लागी पालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
‘पालिकामा बाख्रा पालनको लागि राम्रो ठाउँ भएकोले बाख्रा पकेट क्षेत्र बनाउँने तयारीमा हामी छौ । त्यसका लागी आवस्यक पर्ने सुधारिएको खोर, उन्नत घाँसको बिउ आदी व्यवस्थामा पालिका तयार छ ।,’ उनले भने ।
यस्तै अध्यक्ष मल्लले दुधमा निर्भरता बढाउने उदेश्यले पालिकाको वडा नम्बर ३ का १० जना किसानलाई १० वटा जर्सी गाई वितरण गरेको जानकारी दिए । उनले पालिकाको वडा नम्बर ३ लाई डेरीको हब बनाउने उदेश्यले गाई वितरण गरेको बताए ।
पालिकाका कार्यकारी प्रमुख देबचन्द्र गर्तौलाले पालिकाको ३ नम्बर वडा गाईबस्तु पालनका लागी उपयुक्त रहेकाले किसानलाई गाई पालनमा प्रेरित गर्ने उदेश्य लिएको बताए । उनले उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने गरी काम गर्ने दावी गरे ।
किसानको मागलाई ध्यानमा राखी पालिकाको विभिन्न ठाउँलाई पकेट क्षेत्र बनाउदै जाने योजना रहेको बताए । उनले पालिकामा मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउँन गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै घोषणा गरेको जानकारी दिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















