Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुटनदेवी एल्मुनाईको स्वास्थ्य शिविर, ४८५ ले लिए सेवा

FB_IMG_1709392014321-1709392166.jpg

१९फागुन,हेटौंडा।भुटनदेवी एल्मोनाई एशिोसियसनको आयोजनामा हेटौंडामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दीर्घायु गुरु हस्पिटल प्रालि र हार्ट फाउन्डेसन हेटौंडाको प्राविधिक सहयोगमा  एल्मोनाई एशिोसियसनले हेटौंडा –४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

शिविरबाट  ४ सय ८५ भन्दा बढीले स्वास्थ्य सेवा लिएको र  शिविरबाट विभिन्न ७ प्रकारका स्वास्थ्य जाँच सेवा उपलब्ध गराईएको कार्यक्रम संयोजक धु्रवराज शर्माले जनाएका छन्। शिविरमा स्नायु तथा नसा रोग विशेषज्ञ प्राध्यापक डाक्टर गोपाल रमण शर्मा र मुटुरोग विशेषज्ञ   प्राध्यापक डाक्टर प्रेम राज बैद्यले विरामीको जाच गरेका थिए । 

शिविरमा हाडजोर्नी, मुटुरोग सेवा, स्नायु तथा नशा रोग, स्त्री तथा प्रसूति रोग सम्बन्धी जाँच, जनरल फिजिसिएन सेवा, जनरल ल्याप्रोस्कोपी लगायतका सेवा उपलब्ध गराइएको थियो। 

एल्मोनाई एशिोसियसनको आयोजनामा भएको स्वास्थ्य शिविरमा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको सहभागीता रहेको थियो। शिविरमा स्वास्थ्य परामर्श सेवाका साथै आवश्यक औषधि समेत निशुल्क वितरण संयोजक शर्माले बताए ।

FB_IMG_1709392134751-1709392166.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार