२३ फागुन, हेटौंडा। मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्। बुधबार साँझ कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमातमा अनियन्त्रित भएर ना १ ज २३२२ नम्बरको सुमो दुर्घटना भएको हो। सुमो यात्रु लिएर काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको अवस्थामा पल्टिएको हो।
@यस्ता छन् दुर्घटनामा घाइतेको विवरण@
१. जिल्ला बारा बड्कानौतन बस्ने बर्ष अं. ४० की श्रीपती देवी साह दाहिने हात र टाउकोमा चोट सामान्य
२. ऐ. महागढीमाई न.पा. २ बस्ने बर्ष अं. ३४ को उपेन्द्र प्रसाद कुसवहा टाउकोमा सामान्य चोट
३. निजको छोरा बर्ष अं. ६ को रुपेश कु. कुसवहा च्यापुमा सामान्य चोट
४. ऐ.ऐ. बरियारपुर बस्ने बर्ष अं. ४१ को सुरेश कुसवहा टाउकोमा चोट अबस्था मध्यम
५. ऐ. बिन्दबासिनी गा.पा. २ बस्ने बर्ष अं. २३ को सागर कुमार चौरसिया दाहिने कुममा चोट अबस्था सामान्य
६. ऐ. बिरगंज म.न.पा. ६ गहवा बस्ने बर्ष अं. ३१ को अनुप चालिसे दाहिने हातमा चोट अबस्था सामान्य
७ जिल्ला पर्सा बिश्रामपुर न.पा. ९ बस्ने बर्ष अं. २८ की सलोनी गुप्ता कलवार कुम र टाउकोमा चोट अबस्था मध्यम
८ जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. १४ कुलेश्वर बस्ने बर्ष अं. ३४ को चन्दन कुमार यादव टाउको, निधार र छातीमा चोट अबस्था सामान्य
९ ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को सन्जु कुमार चौधरी ढाडमा चोट अबस्था मध्यम।
घाईते ६ जनाको सहकारी र अन्य ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)