Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बुढ्यौलीमा पुनः आरसी रिजाल

माधव भण्डारी र चालिसे सम्मानित

rc-1709944641.jpg


२६ फागुन, हेटौंडा । बुढ्यौली साहित्य समाज मकवानपुरको अध्यक्षमा पुनः आरसी रिजाल चयन भएका छन् । शुक्रबार भएको समाजको दोस्रो अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा राजकुमार लामिछाने, सचिव सुवास खनाल, सहसचिव जनार्दन खनाल, कोषाध्यक्ष अनिता न्यौपाने तथा सदस्यमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी चयन भएका छन् ।
यसअघि अधिवेशनको अवसरमा पारेर बुढ्यौली साहित्य समाज मकवानपुरले शुक्रबारै मकवानपुरे कवि माधव भण्डारी ‘रश्मी’ र प्रा.डा.मुकेशकुमार चालिसेलाई सम्मान गरेको छ । 
कार्यक्रममा भण्डारीले सम्मान वापतको रकम १० हजार रुपैयाँ र  व्यक्तिगत १० हजार रुपैयाँ गरी २० हजार बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललाई हस्तान्तरण गरेका थिए ।  
बुढ्यौली साहित्य समाज मकवानपुरले स्थापना गरेको अक्षयकोषको लागि स्वर्गीय तुलसी थापाको परिवारबाट थप १ लाख ७० हजार रुपैयाँ सहयोग भएको छ । कोषको लागि चन्द्रकिरण श्रेष्ठले ५ हजार, सिताराम बर्तौलाले ३ हजार र मधु ढुङ्गानाले २ हजार १ रुपैयाँ सहयोग गरेका छन् । 
बुढ्यौली साहित्य समाजले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट १४ लाख रुपैयाँ संकलन भइसकेको अध्यक्ष रिजालले जानकारी दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार