२८ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १८ औं अभिभावक भेला सोमवार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भेला भएको हो ।भेलामा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा विद्यालयको अक्षयकोषमा सहयोग गर्ने पूर्व विद्यार्थी रमेश चौलागाई,भरत सापकोटा, उत्कृष्ठ शिक्षकहरुमा सम्झना राई, सरोज लामिछाने, अस्मिता राई, सावित्री दुलाल र उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
रानी वनको छात्रवृति वितरण
भेलाको अवसरमा हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति वितरण गरेको छ । समूहले कक्षा ११ मा अध्ययनरत अन्जु मुक्तान र सविना राईलाई जनही ५/५ हजारका दरले छात्रवृति वितरण गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताईन ।
भेलामा डिभिजन वन कार्यालय, मरिणका प्रमुख अजय विक्रम मानन्धर, हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, विद्यालयका पूर्व अध्यक्ष त्रिविक्रम मानन्धर, बालकृष्ण चौलागाई, बंशगोपाल बहुमुखी क्याम्पस अध्यक्ष उज्ज्वल चौलागाई, नेपाल पत्रकार महासंघ, बागतमी प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, मक्राञ्चुली सहकारीका अध्यक्ष कृष्ण धिताल, बंशगोपाल दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष बेशव धिताल लगायतको सहभागिता रहेको थियो ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















