Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ७ को वि पी बाटिकामा कम्पाउन्ड,उप-मेयर बानियाँद्वारा शिलान्यास

Screenshot_20240316_14085-1710577720.jpg

शिलान्यास गर्दै उप-मेयर बानियाँ र वडाध्यक्ष गौतम

३ चैत, हेटौंडा।. हेटौंडा ७ मा रहेको पिण्डेश्वरी पथमा रहेको वि पी बाटिका कम्पाउन्ड निर्माण गरिने भएको छ।

वि पी बाटिकाको कम्पाउन्ड निर्माण कार्यको शनिबार बिहान हेटौंडा उपमहानगपालिकाका उप-मेयर राजेश बानियाँले शिलान्यास गरेका हुन्।हेटौंडा उपमहानगरपालिकाको कुल १० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको कम्पाउन्डको काम केही दिनमै सक्ने तयारी गरिएको छ । नगर भित्रका मठ मन्दिर, बाटिका पार्कको निर्माण गर्ने अभियानलाई पनि तिव्रता दिइएको उप मेयर बानियाँले वताएका छन् ।

उप मेयर बानियाँले वि पी पार्कको अवलोकन गर्दै पार्कको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।  शिलान्यास कार्यक्रममा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतम, हेटौंडा ७ का वडाध्यक्ष रामकृष्ण थापा, हेटौंडा ७ का वडा सदस्य दिनेश थापामगर, भागटार टोल विकास संस्थाका अध्यक्ष उद्धव प्रसाद काफ्ले लगायतको उपस्थिति रहेको थियो। पार्कमा कम्पाउन्ड निर्माण गरेसंगै पार्क व्यवस्थित हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण हरी खतिवडाले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार