३ चैत्र,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाले सोही वडामा रहेको एक टोल विकास संस्थालाई गमला सहयोग गरेको छ। सहकारीले शनिवार बिहान एक कार्यक्रमकाे आयाेजना गरि हेटाैडा ६ मा रहेकाे रक्षादेवी टाेल विकास संस्थाका ९० घरधुरीलाई गमला सहयोग गरेको हाे।
हेटाैडा ६ वडा सदस्य मुना विककाे प्रमुख आतिथ्यता एवम सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धरकाे सभाध्यक्षतामा गमला वितरण गरिएको हाे ।
गमला वितरण कार्यक्रममा मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा, हेटाैडा ६ का निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चाैलागाई, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणीराज गाैतम, नवजीवन ज्याेति क्लबका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, उपाध्यक्ष जनकराज शर्मा, रक्षादेवी टाेल विकास संस्था उपाध्यक्ष केशव प्रसाद काेईराला, सचिव राजकुमार फुयाल, सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, काेषाध्यक्ष सुभद्रा आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे। रक्षादेवी टाेल विकास संस्थालाई नमुना टाेल वनाउने याेजना अनुसार गमला वितरण गरिएको जनाइएको छ ।
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...












-1786686763.jpg)


-1786539267.jpg)

