Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यातायात मजदुर संघका अध्यक्षमा थोकर

२० माघ,हेटौँडा ।  नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा देव कुमार थोकर निर्वाचित भएका छन् । शनिबर हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयको सभाहलमा भएको छैठौं जिल्ला सम्मेलनबाट थोकरको अधक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपध्यक्षमा हेम बहादुर थापा,राज कुमार लामा,सचिज अजय लामा,सहसचिव ज्ञानेन्द्र दर्जी,कोषाध्यक्ष रबिन्द्र लामा लगायत रहेका छन् ।निवर्तमान जिल्ला अध्यक्ष गंगा भटराईको सभाध्यक्षतामा भएको सम्मेलनमा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपध्यक्ष राजेन्द्र कार्की प्रमुख अतिथि रहनुभएको थियो । सम्मेलनमा माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य कमान सिं पाख्रिन (पृथक),संघका केन्द्रीय महासचिव अजय तिमल्सिना, सचिव भिम थोकर, मजदुर जिल्ला महासंघ संगठन विभाग प्रमुख रामशरण घिमिरे,नारायणी यातायात ब्यवसायी संघका सचिव शालिकराम ढकाल, सेक्युरिटी मजदुरका जिल्ला अध्यक्ष रबिन्द्र केसी,मजदुर नेता बिष्णु राणा मगर लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार