Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

‘महिला सहभागिता बिना सफलता असम्भव’

समृद्ध महिला संगठनमा भट्टराई

Naya-Sakti-Mahila-1473598985.jpg

२६ भदौ, हेटौंडा । समृद्ध महिला संगठनकी केन्द्रिय कार्यकारी सदस्य हेमकला गैरेले महिला सहभागिता बिनाको कुनै पनि क्षेत्रमा सफलता असम्भव रहेको बताएकी छिन् । संगठनको आइतबार भएको हेटौँडामा भएको जिल्ला भेलामा बोल्दै गैरेले महिलाको सहभागिताले मात्रै हरेक अभियान सफल हुने भएकाले समान सहभागितामा जोड दिईन् ।

उनले महिला माथिल्लो तहमा पुग्दा पनि पुरुष प्रधान मानसिकताका कारण अघि बढ्न कठिन हुने भनदै एकतावद्ध भएर अधिकारका लागि लड्नुपर्ने बताईन् । सामाजिक कुसंस्कारका कारण महिलाहरु पछि परेको भन्दै कुसंस्कार विरुद्ध आवाज उठाउन महिलाहरुलाई उनको आग्रह थियो । भनाई र गराई एक हुन नसक्दा अन्याय र अत्याचारको खाडल बढ्दै गएको भन्दै नयाँ शक्ति पार्टी नेपालका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिंह स्याङ्तानले महिलालाई अधिकार दिन समेत यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक रहेको बताए ।

अन्तरिम जिल्ला परिषद् संयोजक पुनम भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक प्रल्हाद लामीछाने, नेताहरु ज्योति रायमाझि, विवेक वाईवा, निबन्ध लामा, शेरबहादुर पहरी डिबि थापा, मिहिन बहादुर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समृद्ध महिला संगठनमा भट्टराई
नयाँ शक्ति पार्टी नेपाल निकट समृद्ध महिला संगठनको जिल्ला अध्यक्षमा पुनम भट्टराई चयन भएकी छिन् । जिल्ला भेलाले भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला परिषद् मकवानपुर गठन गरेको हो । संगठनको उपाध्यक्षमा सम्पुर्णा पौडेल, सचिव कल्पना ठकुरी, सह सचिव शान्ति लो, कोषाध्यक्ष सानु लामा रहेका छन् । 
सदस्यहरुमा आशा दोड, नानु राना, शोभना बानीया, सरस्वती बल, कान्छि सुनार, मिना खत्री, संगिता श्रेष्ठ, देवकी पराजुली लगायत रहेका छन् । संगठनको ५ सदस्यिय सल्लाहकार समितिमा सूर्यकला तिमल्सिना, धन पाख्रिन, शोभा गौतम, पार्वती सिन्तान र निमटोल्मा आचार्य रहेका छन् ।

तस्विर सौ.–मनोज ढोडारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg