Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मामाघर नेपालमा मनाए सक्षमले जन्मदिन

Screenshot_20241108_20285-1731077269.jpg

२३ कार्तिक, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का सक्षम गोतामेले आफ्नो १३ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन् । उनले शुक्रबार मामाघरमा आश्रित बालकहरुका लागि खाद्यन्न सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका हुन् ।

उक्त अवसरमा सक्षमले मामाघरलाई चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यन्न हस्तान्तरण गरेका थिए । शिदार्थ शिसुसदनमा कक्षा ७ मा अध्ययनरत सक्षमले जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा सडक बालकहरुको जिवन सुधार्न केन्द्रीत मामाघरलाई सहयोग गर्नु उचित लागेर सहयोग गरेको बताए ।उनले मामाघरको कामले नेपाल सडक बालबालिका मुक्त होस भन्ने अपेक्षा राखेको पनि बताए । सहयोग हस्तान्तरणका लागी सक्षमसँग उनका हजुरबुबा ओमप्रसाद चौलागाईँ, हजुरआमा सुमिता चौलागाईँ र आमा श्रीजना चौलागाईँ समेत मामाघरमा पुगेका थिए ।सक्षमले आगामी दिनमा पनि आफ्नो जन्मदिन मामाघर नेपालमा मनाउने र सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार