Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

दिपक मनाङे कारागार चलान

Screenshot_20241112_14373-1731401662.jpg

२७ कार्तिक, काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर रही फरार रही मंगलबार बिहान पक्राउ परेका (दीपक मनाङे) राजीब गुरूङ कारागार चलान भएका छन्।काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिएका छन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो। सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्। मनाङे गण्डकी प्रदेशसभा सदस्य हुन भने सरकारका निवर्तमान मन्त्री समेत हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी
2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने
1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...

पाँच प्रदेशमा मुख्यतया मौसम सफा रहने
kathmandu-sky-(1)-1737419976.jpg

८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...

पेस्तोल र गोलीसहित भारतीय पक्राउ
Pakrau-1024x477-1-1737381551.jpg

७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता
Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने
Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...

थप समाचार