Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१२ मा कांग्रेसका तिवारीसहित १४ जनाको उम्मेदवारी

IMG-127ebff55743ad8535a3a-1731844814.jpg

२ मंसिर, हेटौंडा । स्थानीय तहको उपनिर्वाचन अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदमा आज उम्मेदवारी दर्ता भएको छ । हेटौँडा-१२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीसहित १४ जना उम्मेदवारले उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका ९ दल र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत अवनी मैनालीले जानकारी दिए ।

हेटौँडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरु
नेपाली कांग्रेस- अर्जुनप्रसाद तिवारी
नेकपा एमाले- राजेश नगरकोटी
नेकपा माओवादी- रविनकुमार प्रधान
राप्रपा- प्रेमबहादुर भ्लोन,
रास्वपा- आशाबिर बल
जसपा- छविलाल वाईबा
मंगोल नेशनल अर्गनाइजेशन- दिपा लामा
नेमकिपा- फुलमाया तितुङ
नेकपा एस- बलराम बल
स्वतन्त्र- अर्जुन घलान
स्वतन्त्र- कुमार पोखरेल
स्वतन्त्र- गिताकुमारी नेवार
स्वतन्त्र- छत्रप्रकाश अधिकारी
स्वतन्त्र- युनेश लामा सिन्तान

IMG-66f987a384226bc8aabae-1731844828.jpg
Screenshot_20241117_17430-1731845066.jpg
Screenshot_20241117_17424-1731845066.jpg
Screenshot_20241117_17422-1731845066.jpg
Screenshot_20241117_17421-1731845066.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार