३ मंसिर, हेटाैंडा । मंसिर १६ गते हुने हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका विरुद्ध कुनै पनि उजुरी परेको छैन्। उम्मेदवार विरुद्ध उजुरी गर्ने आज कार्य तालिका रहेको थियो।
मनोनयन दर्ता भएका १४ जना विरुद्ध कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको अवानी मैनाली भट्टराईले जानकारी दिएका छिन्।
वडाध्यक्ष उम्मेदवारको मनोनयन दर्ता गरेका विरुद्ध उजुरीका लागि आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म समय तोकिएको थियो ।वडाध्यक्षका लागि १६ गते हुने निर्वाचनका लागि विभिन्न दलबाट ९ र स्वतन्त्र ५ जना गरी १४ जनाले उम्मेदवारी दिएका थिए ।
हेटौँडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरु
नेपाली कांग्रेस- अर्जुनप्रसाद तिवारी
नेकपा एमाले- राजेश नगरकोटी
नेकपा माओवादी- रविनकुमार प्रधान
राप्रपा- प्रेमबहादुर भ्लोन,
रास्वपा- आशाबिर बल
जसपा- छविलाल वाईबा
मंगोल नेशनल अर्गनाइजेशन- दिपा लामा
नेमकिपा- फुलमाया तितुङ
नेकपा एस- बलराम बल
स्वतन्त्र- अर्जुन घलान
स्वतन्त्र- कुमार पोखरेल
स्वतन्त्र- गिताकुमारी नेवार
स्वतन्त्र- छत्रप्रकाश अधिकारी
स्वतन्त्र- युनेश लामा सिन्तान
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















