१० मंसिर, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा मंसिर ७ गतेदेखि भइरहेको श्रीमद बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञको चौथो दिनसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको छ ।
श्रीमद भागवत ज्ञान सञ्चार बृद्धाश्रम अक्षयकोष स्थापनार्थ भइरहेको नवाह ज्ञान महायज्ञमा सोमबारसम्ममा ६ लाख ८५ हजार ४ सय ९९ रूपैयाँ दान संकलन भएको हो ।
अक्षयकोषका लागि हालसम्म विसोक्सेन भट्टराई एवं रूक्मणि भट्टराईबाट १ लाख १ हजार १ सय १५ रूपैयाँ, विशु भट्टको परिवारबाट ५३ हजार १ सय ५ रूपैयाँ, अष्ट्रेलिया निवासी नबिना, नम्रता, नमूना ढकालबाट ५० हजार १ सय ५५ रूपैयाँ, बैकुण्ठबासी परम भक्तको तर्फबाट ५० हजार पाँच रूपैयासहित १०६ जना भक्तजनबाट दान प्राप्त भएको आर्थिक समिति संयोजक राजकुमार बिडारीले जानकारी दिए ।
मंसिर १५ गतेसम्म संचालन हुने महायज्ञबाट संकलित सम्पूर्ण रकम अक्षयकोषमा जम्मा हुने जनाइएको छ ।
१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...
१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...
१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...
१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...
१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...
२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...
२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६...
२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...
२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिले...
२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...
२८ मंसिर, हेटौंडा । पूर्व मन्त्री निमा लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
२६ मंसिर,हेटौँडा । मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय सानोपोखरा,हेटौंडाले लागु औषध कारोबारीलाई प्रकाउ...
२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...
२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

















