Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

हेटौंडा १२ मा सक्कियो मतदान, ६८.१ प्रतिशत मत खस्यो

IMG_20241201_170748-1733053377.jpg

१६ मंसिर, हेटाैंडा । हेटौंडा १२ मा भएको  मतदान कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा ७ मिनेट बिहान ७ बजेर ७ मिनेटमा  सुरु भएको मतदान कार्य ५ बजे सक्किएको हो।

त्यहाँ स्थित हाम्रा सहकर्मीले जनाए अनुसार दुई वटा मतदान केन्द्र रहेको उक्त वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १६३६, पुरुष १३७२ अल्पसंख्यक १ र खामबन्दी३ गरी जम्मा  ३०१२  मत खसेको छ। त्यहाँ ४४२८ मतदाता रहेका थिए । यता भोर्ले स्थित विष्णु ज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा महिला १२९१ पुरुष ११८३ गरी २४६४ मत खसेको छ । त्यहाँ ३६२५ मतदाता रहेका थिए । दुवै केन्द्रमा ५ हजार ४८६ मत खसेको छ। जुन मत जम्मा मतको ६८.१२ प्रतिशत हुन आउछ।

८ हजार ५३ मतदाता रहेको उक्त वडामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। अब मतपेटिका ढुवानी गरी हेटौडा २ स्थित मतगणना स्थल सिद्धान्त मावि ल्याइने छ। सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन्।

 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सुनको मूल्य घट्यो
Gold-1770882435.jpg

२९ माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन बिहिबार तोलामा एक सय रुपैयाँले घटेको हो ।  आज सुन...

त्रिभुवन विमानस्थल आसपास निषेधाज्ञा जारी
TIA-1770881841.jpg

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य
Sheetal-Niwas-1-scaled-1770881247.jpg

२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलले...

बागमतीका तत्कालिन मेयर थापाविरूद्ध अर्को मुद्धा दायर
Screenshot_20260212_07425-1770861487.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा...

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही
karnali-cm-rajkumar-sharm-1770860761.jpg

२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी...

दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग खेल्ने
Dipendra-sing-Aire1676638-1770860335.jpg

२९ माघ, हेटौंडा । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।...

टी-२० विश्वकप क्रिकेटमा नेपाल आज इटालीसँग खेल्दै
20260205_065330-1770860114.jpg

२९ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

अख्तियार प्रमुख आयुक्तसहित १० जनालाई धम्क्याउने पाठक पक्राउ
pathak_9c3AoIHW8y_edit_10-1770859577.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको...

मुख्यतया मौसम सफा रहने
kathmandu_scene_(4)-nepal-1770859062.jpg

२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको...

थप समाचार