Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडा-१२: ३०४५ मत गणना (यस्तो छ परिणाम)

Screenshot_20241201_20234-1733079178.jpg

१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि हेटौंडा-२ मा भएको मतगणनामा ३०४५ मत गणना भएको छ ।  जसमा ४८ मत बदर भएको छ । ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४८४ मत खसेको छ । अब २४३९ मत गन्न बाँकी रहेको छ ।

यस्तो छ परिणाम
अर्जुन प्रसाद तिवारी (नेपाली काँग्रेस) - ११२७
राजेश नगरकोटी (नेकपा एमाले) - ७९५
रबि कुमार प्रधान (माओवादी केन्द्र) - ८६२
आशा विर बल (राष्ट्रिय स्वतन्त्र पार्टी) - ५२
प्रेम बहादुर भोलन (राप्रपा) - ९६
छविलाल वाइवा (जसपा नेपाल) - ५
बलराम बल (नेकपा एकीकृत समाजवादी) - ३५
फुल माया तितुङ्ग (नेमकिपा) - १
दीपा लामा (मंगोल नेशनल अर्गनाइजेशन) - २०
चापाकल - १
लसुन - ०
मिलाएको हात - ३


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
Gainda-Rhino-1736859298.jpg

१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...

हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो
IMG-20250114-WA0002-1736855722.jpg

१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा  चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...

मकवानपुरको बकैयामा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद
IMG_20240512_141304-1736840347.jpg

१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्लाका बकैया...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट
FB_IMG_1735009283447_edit-1736830931.jpg

१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...

माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

थप समाचार