Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडा ५ मा शौचालयमा लडेर बालिकाको मृत्यु

FB_IMG_1712278017130-1733555916.jpg

२२ मंसिर, हेटौंडा। हेटौंडामा शौचालयमा लडेर एक बालिकाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइटोलमा शौचालयमा लडेर  महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटी घर भइ सोही स्थानमा डेरा गरी बस्ने रामजी मण्डलको  ५ वर्षकी छोरी सिरिशा कुमारी मण्डलको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।मण्डल  शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
Gainda-Rhino-1736859298.jpg

१ माघ, हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६...

हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो
IMG-20250114-WA0002-1736855722.jpg

१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा  चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...

मकवानपुरको बकैयामा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद
IMG_20240512_141304-1736840347.jpg

१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ।  जिल्लाका बकैया...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो...

यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट
FB_IMG_1735009283447_edit-1736830931.jpg

१ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा...

माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

थप समाचार