Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आशिका तामाङलाई प्रहरीको जिम्मा

ashika9-650x470-1738065237.jpg

फाइल तस्विर

१५ माघ, हेटौंडा । भक्तपुर जिल्ला अदालतले आगामी शुक्रबार अदालतमा उपस्थित गराउने गरी आशिका तामाङलाई प्रहरीको जिम्मा लगाएको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल कार्यालय भक्तपुरमार्फत अदालतमा थुनछेक बहसका लागि तामाङलाई उपस्थित गराएको थियो।
मंगलबार समय अभावका कारण थुनछेक बहस हुन नसकेपछि अदालतले शुक्रबारसम्मका लागि तामाङलाई प्रहरीको जिम्मा लगाएको हो ।
तामाङ अभद्र व्यवहारको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबार १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन्। त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अर्को कसुरको अभियोगमा जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।
तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको छ । उनले काठमाडौँ-भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर सङ्कलन गर्ने कार्यको विरोध गरेकी थिइन् ।
कर सङ्कलन गर्ने रसिद्समेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन् । त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाले तामाङविरुद्ध उजुरी दर्ता गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार