२३ माघ, हेटौंडा । सरकारले ल्याएका विभिन्न अध्यादेश अनुमोदनका लागि सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख दलका मुख्य तथा प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल भएको हो ।
चालू अधिवेशनबाट अध्यादेश पारित गराउन सत्ता पक्ष लागि परेको छ भने विपक्षी दलहरूले अध्यादेश फेल गराउने पक्षमा छन् ।
सरकारले संसदमा ‘सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’,‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ अध्यादेश पेश गरेको छ ।
९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि...
९ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत उमेदवारले आज उमेदवारी फिर्ता लिन सक्नेछन् । दिउँसो १...
९ माघ, हेटौंडा । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको...
९ माघ, हेटौंडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी...
९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा...
८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । बिहीबार दिउसो हेटौडा १७...
८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...
८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...
८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...
७ माघ,हेटौंडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित...
२८ पुस,हेटौँडा । नेपाल प्रहरीका १६ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी )बढुवामा सिफारिस गरिएको छ । सोमबार बसेको...
२८ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा वि को स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित दन्त शिविरमा ४५०...
२६ पुस, हेटौंडा । हेटौडा–१७, गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाको २४ औं वार्षिक...


















