1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

बागमती प्रदेशमा मौसम सफा रहने

Mausam-Safa-1738804903.jpg

२४ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
यसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको  छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन
oli-ramchandra_edit_25012-1742734043.jpg

१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...

ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छः देउवा
Sher-Bdr-1742718475.jpg

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...

सुनको मूल्य घट्यो
Gold-1742717932.jpg

१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
1680160635_1653826712_nep-1742693452.jpg

१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742692821.jpg

१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...

बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1742692491.jpg

१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

थप समाचार