९ साउन, काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार गठनको समयमा आफु खुशी भेटघाट अघि नबढाउन पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । विभिन्न नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरेको भन्दै केन्द्रिय कार्यसमिति बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले प्रधानमन्त्री ओलीले दलका नेताहरुलाई एक्ला एक्लै भेटेर भट्काउने काम गरिरहेको भन्दै यस्तो गतिविधि नगर्द सुझाव दिएका थिए । उनीहरुले अविस्वासको प्रस्ताव र सरकार परिवर्तनमा कुनै संवैधानिक जटिलता नरहेको भन्दै एक भएर अघि बढ्ने समेत बताएका थिए । सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादव, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता सहभागी बैठकमा नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीसँगको भेटमा भएका छलफलबारे अवगत गराएका थिए ।
बैठकमा सहभागी नेताहरुले चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको प्रति सचेत हुँदै निकासका लागि पहल गर्न पार्टीलाई सुझाव दिएका थिए । बैठकमा नेताहरु महेश आर्चाय, सुजाता कोइराला, बालकृष्ण खाँड, प्रदीप गिरी, गठन थापा, ज्ञानेन्द्रबहादुर कार्की धारणा राखेका थिए ।
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा...
२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...
२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...






-1786539267.jpg)











