३० भदौ, हेटौँडा । मकवानपुरका राहत शिक्षकले शिक्षामन्त्री धनिराम पौडेललाई आफ्नो मागबारे ध्यानाकर्षण गराएका छन् । राहत शिक्षक संघर्ष समिति मकवानपुरले हेटौँडा आएका मन्त्री पौडेललाई विहिबार मागबारे ध्यानाकर्षण पत्र बझाएका हुन् ।
मन्त्री पौडेललाई विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै पत्र बुझाएको समितिका जिल्ला अध्यक्ष गोविन्द पोख्रेलले बताए । समितिले बृद्धि भएको तलव, पोशाक भत्ता र दुगर्म भत्ता तत्काल उपलव्ध गराउनुपर्ने, राहत शिक्षकलाई पनि अरु शिक्षक सरह जिल्लाभित्र सरुवाको व्यवस्था हुनुपर्ने, हालै संशोधन हुन लागेको शिक्षा नियमावलीमा राहत शिक्षकले पाउने सुविधा माग गरेको छ ।
स्थायित्व एवं व्यवस्थापन प्रष्ट हुनेगरी समावेश हुुनपर्ने सबै राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी प्रकृया पुर्याई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्नुपर्ने र शिक्षा सेवा आयोगको परीक्षामा राहत शिक्षकलाई उमेरको हदबन्द लागु नहुने व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । मन्त्री पौडेलले राहत शिक्षकका समस्या समाधानमा आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

















