हेटौँडा, ३० भदौ । शिक्षा मन्त्री धनिराम पौडेलले शिक्षकहरुले दुबै हातमा लड्डु नपाउने बताएका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरले विहिबार हेटौँडमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले अस्थायी शिक्षकले एक विकल्प रोज्नुपर्ने बताए ।
उनले शिक्षकहरुर्ले स्थायीका लागि परीक्षा वा गोल्डेन ह्याण्ड सेक रोज्नुपर्ने बताए । ‘परीक्षा दिएर अयोग्य हुने अनि गोल्डेन ह्याण्ड सेकमा जाने दुबै हातमा लड्डु हुन सक्दैन ।’–उनले भने–‘यसबारे नयाँ शिक्षा ऐनले नै स्पष्ट गरेको छ ।’ उनले गोल्डेन ह्याण्ड सेकको सुविधा लिने शिक्षकले खुल्ला प्रतिस्पर्धा गर्ने बाटो खुल्ला रहेको बताए । शिक्षा क्षेत्रमा देखिएका भ्रष्टचार र अनियमितता नियन्त्रण गरी विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी पुग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराए । ‘नत्र गल्ति गर्ने पर्छन्, यसमा हामी आफैं पनि कारवाहीका लागि तयार छौं, अख्तियार पनि स्वतन्त्र छ ।’–उनले भने । उ
नले शिक्षकहरुको व्यवस्थापनका लागि नयाँ ऐन अनुसार नियमावली बनाईरहेको बताउँदै यसले समस्या समाधान गर्ने बताए । उनले भुकम्पबाट क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणको काम अघि बढेको दावि गरे । प्रेस सेन्टर नेपाल, मकवानपुरकी अध्यक्ष नानिमैया विष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
-1473941648.jpg)

















