१५ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...
४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। खड्काको...
४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
२२ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । आइतबार बसेको प्रदेश...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...

















