६ फागुन,हेटौँडा । हेटौंडा ११ नवलपुरमा रहेको हेटोंडा एकेडेमीको २८ औं स्थापना दिवस तथा हेटौंडा ४ मा रहेको रेडियो थाहा सञ्चार को १८ औं वार्षिकोत्सव अवसरमा नगर स्तरिय कविता प्रतियोगिताको आयोजना गरिएको छ । हेटौंडा एकेडेमी बाल क्बलका अध्यक्ष रोज कार्कीको अध्यक्षता तथा बरिष्ठ साहित्कार खगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता हेटौंडा एकेडेमी बाल क्लबको आयोजना तथा रेडियो थाहा संचार र हेटौंडा एकेडेमीको सहकार्यमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सग्रौलाले साहित्वले मानिसको जीवनमा परिवर्तन ल्याउने बताउदै समाज रुपान्तरणमा साहित्को भूमिका महत्वपूर्ण रहेने र साहित्वमा हेटौंडा उर्वर भूमि रहेको उदघोष गरेका थिए। त्यस्तै रेडियो थाहा संचारका प्रवन्ध निर्देशक अरुणराज सुमार्गीले हेटौंडा एकेडेमीले बालबालिकाको प्रतीभालाई प्रष्फुटन गर्नका लागि कविता प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगितामा सनराइज बोडिङ्गकी छात्रा अंशु तामाङ्ग पहिलो बालज्योति मा विकी छात्रा प्रनिषा थापा दोश्रो, प्रगति माविका निरन्जन महतो तेश्रो तथा ज्ञानोदय बालबाटिकाकी रितिका सापकोटा सान्त्वना भएकी थिइन ।विजयी प्रतियोगिलाई प्रमुख अतिथी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सहजिकरण आध्या भट्टराईले गरेकी थिइन । प्रतियोगिताको निर्णायहरुमा कवि यश लामा र पुरुसोत्तम आचार्य रहेका थिए । प्रतियोगितामा विद्यालयकी संचालक तथा समाजसेवी अकिता सुमार्गी,प्रअ पुष्प पराग ,सहित्यकार दिपक बराल,देबराज खरेल,किशन पौडेल ,डि बि बर्तौला,विशाल आषुतोस,प्रमेन्द्र महर्जन, सन्जित श्रेष्ठ,सागर तिमल्सिना ,सुबस सजल,सानू खनाल, लगायतकाको उपस्तिथि रहेको थियो । प्रतियोगितामा हेटौंडा नगरका १२ विद्यालयका २५ प्रतियोगिको सहभागिता रहेको विद्यालयका प्रअ पुष्प परागले बताएका छन्।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















