Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा एसइईका नक्कली परीक्षार्थी पक्राउ

IMG_0837-1775195502.png

२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। 

शुक्रबार बिहान हेटौंडा १० स्थित सोलिड्यारेटी मा वि  परिक्षा केन्द्रमा अर्काको नामको प्रबेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिने एक जना नक्कली परिक्षार्थी पक्राउ परेका हुन्। 
पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउॅंपालिका वडा नम्बर ४ घर भई हाल हेटौडा४ स्थित हेटौडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत अन्दाजी  १७/१८ वर्षीय बिराज बि क रहेको मकवानपुर प्रहरी प्रमुख एसपी श्याम बहादुर खत्रीले बताएका छन्। पक्राउ परेका विक माथि  थप अनुसन्धान गर्दा  निजले  हेटौडा - १२ पदमपोखरी बस्ने किशोर श्रेष्ठको छोरा अन्दाजी १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएको स्वृकार गरेको एसपी खत्रीले जनाएका छन्। 
विकसॅंगै श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेका दुवै जना मकवानपुर प्रहरीले हिरासतमा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार