Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

‘कलानाथ अधिकारी व्यक्ति र कृति’ लोकार्पण

1-kalanath-1521979735.jpg

११ चैत, हेटौँडा । साहित्यकार एवं लेखक ह्यग्रिब आचार्यद्वारा लिखित पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ । 
बरिष्ठ साहित्यकार तुल्सी थापा, कलानाथ अधिकारी स्मृति प्रतिष्ठान नेपालकी संरक्षक विश्वकान्ति कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी, लेखक आचार्य लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कबि, गायक एवं राजनितिकर्मी कलानाथ अधिकारीको २० औं स्मति दिवसको अवसरमा भएको कार्यक्रममा दुईजनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बर्ष २०७३ को कलानाथ अधिकारी स्रष्टा सम्मान डा. नारायणप्रसाद खनाल र २०७४ को कलानाथ अधिकारी स्रष्टा सम्मान बाबुराम पाण्डेलाई प्रदान गरिएको थियो । 
नगद ११ हजार १ सय ११ सहित सम्मानपत्रले खनाल र पाण्डेलाई प्रमुख अतिथि थापा र स्व कलानाथ अधिकारीका छोरी एवं प्रतिष्ठानकी संरक्षक बिश्वकान्ती कलावतीले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले पुस्तकको समिक्षाका साथै कलानाथ अधिकारीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । 
प्रतिष्ठानका अध्यक्ष अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य जज अधिकारी, सम्मानित पाण्डे र खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार