Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै

House-of-Representatives-1775524033.jpg

२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गर्ने सम्भावित कार्यसूची तय भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आगलागीमा परी २ जनाको मृत्यु
Aaglaagi-1776742259.jpg

८ वैशाख, हेटौंडा । उदयपुरमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दण्डिगढी नगरपालिका–७ बेल्टार...

रास्वपाको सचिवालय १६ सदस्यीय
RSP-raswapa-1766815646-1776736771.jpg

८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेर १६ सदस्यीय बनाएको छ। रास्वपा...

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
tribhuwan-1-6-1776735687.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द हुने भएको छ । पूर्वाधार...

नेपाल यूएईसंग पराजित
20260421_072134-1776735415.jpg

८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन तालिका सार्वजनिक
1644884473_congress-samsa-1776734908.png

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।  कांग्रेस...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1776734416.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले हाल देशको हिमाली...

कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg