Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा

santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको जनाएका छन् ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

सर्वोच्चद्वारा गगनलाई आधिकारिकता
Gagan-Thapa-1760606336-1776474641.jpg

५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1776474166.jpg

५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...

१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg