Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हल्का वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1778113371.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
बिहिबार दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा/हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशभर सार्वजनिक बिदा
Screenshot_20260507_06391-1778115269.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । वाग्मती प्रदेश...

उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
Screenshot_20260507_06273-1778114569.jpg

२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...

स्वास्थ्यमन्त्री र बेलायती राजदूतबीच भेट
nisha-meheta-1778114101.jpg

२४ बैशाख, हेटौंडा । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच...

आज संवैधानिक परिषदको बैठक बस्दै
PM-office1680527627-1778113817.jpg

२४ बैशाख, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778113371.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

बागमती प्रदेशमा बिहीबार सार्वजनिक विदा
bidaa-1778044552.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशमा बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको छ । २०८२ चैत २३ गतेको प्रदेश...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1778028496.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

मुख्यमन्त्री बानियाँको अग्रगामी कदम: मन्त्रालय १४ बाट घटाएर ८ मात्रै
IMG-20260505-WA0000-1777989953.jpg

२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...

कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्ने
nepali_congress4-1777942502.jpg

२२ बैशाख, हेटौंडा । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg