Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

पत्रकार खेम भण्डारी पक्राउ

khem_bhandari_zvTbS4ThZe-1782987537.jpg

१८ असार, हेटौंडा । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।
कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ कटानबाट नियन्त्रणमा लिएको हो।
कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको एक गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई उक्त कसुरमा एक महिना कैद सजाय सुनाएको थियो।
कैदका साथै उनलाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला समेत अदालतले गरेको थियो।
यो मुद्दा निर्मला पन्त प्रकरणसँग जोडिएको छ। उक्त घटनामा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारी विरुद्ध मुद्दा दायर गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
एमालेका पूर्वसांसद कोइरी पक्राउ
koiri-1783002440-1783006771.jpg

१८ असार, हेटौंडा । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।...

सरकारद्वारा ८ एआईजीकाे सरुवा
AIG-1783006442.gif

१८ असार, हेटौंडा । नेपाल सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना...

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित
sobita-gautam-scaled-e178-1782988921.jpg

१८ असार, हेटौंडा । प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको छ ।  बिहीबार बसेको...

सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित
shornim-wagle-scaled-e178-1782988761.jpg

१८ असार, हेटौंडा । ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित...

एमालेका उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1782987813.jpg

१८ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको...

पत्रकार खेम भण्डारी पक्राउ
khem_bhandari_zvTbS4ThZe-1782987537.jpg

१८ असार, हेटौंडा । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको फैसला...

सुनचाँदीका गरगहनासहित दुई जना पक्राउ
Screenshot_20260702_16002-1782987337.jpg

१८ असार, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्...

रास्वपाको शपथ आज हुने
RSP-raswapa-1766815646-1782868493.jpg

१७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय...

स्कुल बसले किच्दा दुई जनाको मृत्यु
acc1-1782868298.jpg

१७ असार, हेटौंडा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सामा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका...

थप समाचार