Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1783735378.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 
कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी  भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र  सुदूरपश्चिम प्रदेशको पहाडी र तराई  भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै  स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई  भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
निर्वाचन आयुक्त सिफारिस गरिएका तीनविरुद्ध उजुरी आह्वान
Election-Commission-nirba-1783737300.jpg

२७ असार, हेटौंडा । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन...

बोक्सी भन्दै कुटपिट गर्ने दुई जना पक्राउ
arrested-1783736841.jpg

२७ असार, हेटौंडा । सप्तरीमा बोक्सीको आरोप लगाइ महिलालाई कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन्...

स्पेन विश्वकप फुटबलको सेमिफाइनल प्रवेश
Screenshot_20260711_07575-1783735980.jpg

२७ असार, हेटौंडा । स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न...

प्रतिनिधिसभा बैठक असार ३० गतेसम्म स्थगित
member-of-parliament-38-s-1783735563.jpg

२७ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक असार ३० गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783735378.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

थप समाचार