Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1784082258.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ।
जसको प्रभावले देशभर साधारणता बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर साधारणता बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उपराष्ट्रपति यादव र कतारका अमिर थानीबीच भेटवार्ता
file_00000000e5c87208955c-1784141281.png

३२ असार, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमद अल थानीबीच शिष्टाचार...

स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद
1783302057_Money-1200x560-1784140612.jpg

३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...

प्रतिनिधिसभा बैठक स्थगित
Screenshot_20260628_16320-1784139953.jpg

३२ असार, हेटौंडा । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद...

स्पेन विश्वकपको फाइनलमा प्रवेश
Screenshot_20260715_08352-1784083835.jpg

३१ असार, हेटौंडा । फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784082258.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

रातो पासपोर्ट दुरुपयोगमा उच्च अदालत पाटनद्वारा तीन संविधानसभा सदस्य दोषी ठहर
2a62efbe5e255fed9474e26f1-1784042442.jpg

३० असार, हेटौंडा । रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले तत्कालीन...

टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय
Topbahadur-rayamajhi-balk-1784041970.jpg

३० असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री...

भोलि विहानसम्म कान्तिलोकपथ बन्द
kantilolpath-1783996121.jpg

३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...

नेपाल जर्सीविरुद्ध ८१ रनले विजयी
avyas-khel-1783989452-1783995634.jpg

३० असार, हेटौंडा ।  नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।  सोमबार...

थप समाचार