Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-११ मा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

Accident-1784688651.jpg

६ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ झमसिङटारमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको हो । घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३-००२ त ०३९७ नम्बरको बालुवा लोड ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विशेष र श्रम अदालतको अध्यक्ष तोकियो
bishesh-Adalat-final-1784717364.jpg

६ साउन, हेटौंडा । सरकारले विशेष अदालत र श्रम अदालतको अध्यक्ष तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष...

एमालेबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
uml-1784704585.jpg

६ साउन, हेटौंडा । नेकपा एमालेले आफुसमेत सहभागी बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  प्रदेश...

हेटौंडा-११ मा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
Accident-1784688651.jpg

६ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ झमसिङटारमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु...

नेपाल नामिबियासँग पराजित
1708477209_nepal-1200x560-1784682666.jpg

६ साउन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नामिबियासँग...

आज विहान भुकम्पको धक्का महसुस
Earthwuake-Wave-New-768x3-1784681914.jpg

६ साउन, हेटौंडा । बझाङ र आसपासका जिल्लामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784681435.jpg

६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...

सुनको मूल्य बढ्यो
gold1616689900-1784617065.jpg

५ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज...

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते गर्ने
nirbachan-1783087370-1784616686.jpg

५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको छ । बैठकले प्रस्तावित प्रमुख...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै
1671007837-zowj1-1784599188.jpg

५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य...

थप समाचार