८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरिएको हो ।
आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थानसहित कार्यकक्षबाट पक्राउ गरेको हो । आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...
८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...
८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर...
८ साउन, हेटौंडा । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...
८ साउन, हेटौंडा । विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।...
८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको...
७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने...
७ साउन, हेटौंडा । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी अनशन बस्ने भएका छन् ।...
७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । कोशी,...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२८ असार, हेटौंडा । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...


















