Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

खडकाको निधनप्रति दुःख व्यक्त

मकवानपुरमा श्रद्धाञ्जली

Khum-Bdr-1522583703.jpg

१८ चैत, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपति ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ ।
दलका नेता ईन्द्रबहादुर बानियाँ र सदस्य सचिव निमा लामाद्वारा जारी संयुक्त शोक विज्ञप्तिमा खड्काको निधनले स्तव्ध भएको भन्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको जनाईउको छ । विज्ञप्तिमा प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशिल रहनुभएका खड्का अदम्य साहस, दृढ निश्चय प्रदर्शन गर्नसक्ने अनुकरणीय नेताको रुपमा स्मृतिमा रहने जनाईएको छ ।
यता, केन्द्रीय सदस्य खड्काप्रति हेटौँडामा श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली कांग्रेस मकवानपुरमा भएको कार्यक्रममा खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, जिल्ला सदस्यहरु भीमसेन महत, सूर्यबहादुर रुम्बा, कृष्णप्रसाद दाहाल, विद्यार्थी संघका अध्यक्ष राजु खतिवडा लगायत जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg