Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देउवाको नेपाल फर्किने दिन परिवर्तन

deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ ।
साउन २६ गते राति काठमाडौँ फर्किने भनिए तापनि उनी साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौँ आइपुग्ने भएका हुन् । साउन २६ गते राति पौने १० बजे काठमाडौँ अवतरण हुने तालिका भए पनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको बताइएको छ ।
भदौमा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए भने चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज ३२औँ विश्व आदिवासी दिवस मनाइँदै
aadibasi-1024x561-768x421-1786239323.png

२४ साउन, हेटौंडा । आज (अगस्ट ९) ३२औँ विश्व आदिवासी दिवस मनाइँदैछ । विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान,...

एनपीएल तेस्रो संस्करण कात्तिक ९ गतेदेखि
Nepal_Premier_League_offi-1786238572.png

२४ साउन, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786237592.jpg

२४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय...

देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

थप समाचार