Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आरम्भ कलेजद्वारा विद्यार्थी उत्कृष्टता समिट सम्पन्न

IMG-20260809-WA0003-1786280494.jpg

२४ साउन, हेटौंडा । चितवनको भरतपुरस्थित आरम्भ कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यक्तित्व निखार र व्यावसायिक सीप बढाउने उद्देश्यले 'आरम्भ स्टुडेन्ट्स एक्सलेन्स समिट' आयोजना गरेको छ ।
शनिबार सम्पन्न यस कार्यक्रममा वित्तीय साक्षरता, योजना तथा व्यवस्थापन, उद्यमशीलता मनोविज्ञान, स्टार्टअप सञ्चालन, रणनीतिक व्यवस्थापन, आत्मविश्वास वृद्धि र सार्वजनिक भाषणकलासम्बन्धी तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, कार्यक्रम मार्फत विद्यार्थीहरूले विषय विज्ञहरूसँग सिधै अन्तरक्रिया गर्दै नेतृत्व, नवप्रवर्तन र व्यावसायिक विकासका बारेमा व्यावहारिक ज्ञान र अनुभव आर्जन गरे ।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) चितवन च्याप्टरकी उपाध्यक्ष सन्ध्या कँडेल, एफसीए निसान पौडेल र चितवनका पहिलो आवाज मनोज पन्तले स्रोतव्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व भावना, आत्मविश्वास र नवीन सोचको विकास हुने विश्वास प्रिन्सिपल शिवाकोटीले व्यक्त गरे । कार्यक्रमको अन्त्यमा सहभागी सबै विद्यार्थीलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार