Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत

swarnim-wagle1651660097-1786360186.jpg

फाइल तस्विर

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ। 
बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू पेश गरिएको हो।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरे । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरिन् ।बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत
swarnim-wagle1651660097-1786360186.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ।  बैठकमा अर्थ, कानुन र श्रम...

प्रधानमन्त्री र चीनका राजदूतबीच भेट
769294699_282594457444436-1786359934.jpg

२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...

रवि-बालेन भेट
balen-and-rabi-1786324440.jpg

२५ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1786324152.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

एक-दुई स्थानमा भारी वर्षा सम्भावना
rain_PiLaQvymrm-1786323857.jpg

२५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

आरम्भ कलेजद्वारा विद्यार्थी उत्कृष्टता समिट सम्पन्न
IMG-20260809-WA0003-1786280494.jpg

२४ साउन, हेटौंडा । चितवनको भरतपुरस्थित आरम्भ कलेजले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यक्तित्व निखार र...

आज ३२औँ विश्व आदिवासी दिवस मनाइँदै
aadibasi-1024x561-768x421-1786239323.png

२४ साउन, हेटौंडा । आज (अगस्ट ९) ३२औँ विश्व आदिवासी दिवस मनाइँदैछ । विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान,...

एनपीएल तेस्रो संस्करण कात्तिक ९ गतेदेखि
Nepal_Premier_League_offi-1786238572.png

२४ साउन, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786237592.jpg

२४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय...

थप समाचार