२२ चैत्र, हेटौँडा । हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी बनाउन सबै क्षेत्र लाग्नुपर्ने राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पुर्व उपप्रधानमन्त्री थापाले प्रदेश नंबर ३ राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त स्थान भएको बताए ।
उनले कार्यक्रममा बोल्दै विभिन्न प्रदेशका उदारहण दिदैं प्रदेश नंबर ३ को राजधानी हेटौँडा आउन प्रदेशका सबै जिल्लाले हालकै अवस्थामा ५, ६ घण्टा यात्रा गरे पुग्ने देखिएको बताए ।
उनले निर्माणधिन द्रुरुत मार्ग, कान्तिराजपथ, धरान चतरा सडक निर्माण भएपछि प्रदेश नंबर ३ को जुनसुकै जिल्लाबाट पनि निकै छोटो समयमा यहा आउन सकिने बताए ।
फरक प्रसंगमा अध्यक्ष थापाले अहिलेको सरकारले हिन्दुहरुकोे आस्थामाथी ठाडो प्रहार गरेको भन्दै विदा कटौती गरेकोमा आपत्ती समेत प्रकट गरे । उनले क्रिश्चियनहरुको क्राइष्टको जन्मोत्सवमा विदा दिने सरकारले सनातन धर्मका आस्था भगवान श्रीकृष्ण र रामको जन्मोत्सवमा विदा कटौती गर्ने काम गरेको भन्दै आलोचना गरे ।
यस्त भुकम्प पिडितको लागि यस अघिका सरकारले थप छुट्याएको १ लाख रुपैया अहिलेको सरकारले कटौती गरेकोमा सरकारप्रति आपत्ति जनाउँदै थापाले सरकार गैह् जिम्मेवार बनेको आरोप लगाए ।
राप्रपा नगर समिति अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपका केन्द्रीय उपमहासचिव राजाराम बर्तौला, केन्द्रीय सदस्य मधु अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















